३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


‘न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न कानुन बनाउने तयारी’

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले तत्काल कानुन बनाएर न्यायाधीशहरुको सम्पति सार्वजनिक गर्ने दावी गरे । संसदीय सुुनुवाइ समिति गठन भएलगत्तै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने उको भनाइ थियो ।