Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कूटनीति र विकासका लागि ‘थिंक ट्यांक’ गठन

गैरनाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक)कारुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताए । उक्त संस्थामा सदस्यकारुपमा पूर्वपरराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षासचिव शंकरप्रसाद पाण्डे, डा. गंगाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल रहेका छन्…