Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


माओवादी लडाकूका लागि करोडौं खर्च गरेर बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुँदै

माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा निर्मित ‘विप्लव सिर्जन स्मृति ब्रिगेट’ सहायक शिविरका संरचना नस्ट हुन थालेका हुन् । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत् निर्माण गरिएका ६० ओटा संरचना संरक्षणको अभावमा जीर्ण बनेका छन् । शान्ति–प्रक्रियाकाक्रममा सेना समायोजनपछि माओवादी लडाकूले छाडेका ती संरचना संरक्षणमा सम्बन्धित पक्षको ध्यान नजाँदा जीर्ण बनेका हुन् । करोडौं…