Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नुवाकोटमा नहरमा डुबेर वृद्धको मृत्यु

७७ वर्षका अधिकारी बुधबारदेखि हराएकामा खोजी गर्नेक्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए । शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । रासस