Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

प्रकाश सिलवाल/काठमाडौं, वैशाख १२ । विनाशकारी भूकम्पको तीन वर्ष बिते पनि हालसम्म सामुदायिक विद्यालयका ध्वस्त भएकामध्ये एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट ३१ जिल्लाका सात हजार ९२३ विद्यालयका करीब ३९ हजार कक्षाकोठा पूर्ण र आंशिकरुपमा क्षतिग्रस्त भएकामा हालसम्म १३ हजार २४९ कक्षाकोठा…