नुवाकोटमा नहरमा डुबेर वृद्धको मृत्यु • Image Khabar Image Khabar


नुवाकोटमा नहरमा डुबेर वृद्धको मृत्यु


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार १४:२८

नुवाकोटमा नहरमा डुबेर वृद्धको मृत्यु

७७ वर्षका अधिकारी बुधबारदेखि हराएकामा खोजी गर्नेक्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्