
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ ।
भक्तपुरका सिडिओ द्रोण पोखरेललाई सर्लाही लगिएको छ भने बर्दियाका सिडिओ नारायणप्रसाद भट्टराईलाई गोरखामा सरुवा गरिएको छ ।
गोरखाका सिडिओ जितेन्द्र बस्नेतलाई चितवन पुर्याइएको छ ।
विस्तृत् सूची पढ्नोस्
प्रतिक्रिया दिनुहोस्