एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित) • Image Khabar Image Khabar


एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार १५:०१

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ ।

भक्तपुरका सिडिओ द्रोण पोखरेललाई सर्लाही लगिएको छ भने बर्दियाका सिडिओ नारायणप्रसाद भट्टराईलाई गोरखामा सरुवा गरिएको छ ।

गोरखाका सिडिओ जितेन्द्र बस्नेतलाई चितवन पुर्‍याइएको छ ।

विस्तृत् सूची पढ्नोस्

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्