विनोद सिंह विष्ट/ईमेज: बैतडी, बैशाख २४ । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार बिहान बस दुर्घटना हुँदा चालक सहित १४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ बर्षिय लोकेन्द्र थापा, सोही ठाउँका २२ बर्षिया सुस्मीता ऐरी, ८ बर्षिय आदर्श धामी ,१६ बर्षिया पशुपती ऐरी, दार्चुला अपिहिमाल गाउँपालिकाका ५ का…