समस्या झन् बल्झियो : भुटानी शरणार्थी नेता रिजाल • Image Khabar Image Khabar


समस्या झन् बल्झियो : भुटानी शरणार्थी नेता रिजाल


Imagekhabar
२३ बैशाख २०७५, आईतवार १८:४७

समस्या झन् बल्झियो : भुटानी शरणार्थी नेता रिजाल

आइतबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छुट्टाछुट्टै खुलापत्र लेखेर आफूले भुटानी शरणार्थीको मुद्दालाई सम्बोधन गरिदिन अपिल गरेको जानकारी दिए ।

नेपालमा अहिले पनि ९ हजार भुटानी शरणार्थी रहेको रिजालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्