२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


0
Shares

त्यस्तै, वरिष्ठ पत्रकार सम्मान पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार (भोलि) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने सो पुरस्कारको राशि जनही दुइ लाख रुपैयाँ रहेको छ ।

सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।