Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


१६ एसएसपीको डीआईजीमा बढुवाका लागि सिफारिस, को-को परे ?

काठमाडौं, बैशाख २५ । गृह मन्त्रालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरेको हो । चैत २८ गतेदेखि रिक्त रहेका…