राष्ट्रपति भण्डारीसँग सर्बियाका प्रथम उपप्रधानमन्त्रीद्वारा शिष्टाचार भेट « Imagekhabar – Online News Portal of Nepal


राष्ट्रपति भण्डारीसँग सर्बियाका प्रथम उपप्रधानमन्त्रीद्वारा शिष्टाचार भेट


0
Shares

त्यसअवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचार–विमर्श भएको थियो ।

भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो । रासस