२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘सबै सरकारी निकायले सूचना अधिकारी राख्नुपर्छ’


0
Shares

राष्ट्रिय सूचना आयोगको १०औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमपछि सन्चारकर्मीहरुसँग बोल्दै उनले ६५ प्रतिशत निकायले आशिंकरुपमामात्र उक्त कानुनको पालना गरेको पनि बताए ।

हरेक नेपाली नागरिकले सूचनाको हकबारे थाहा पाउनुपर्ने भन्दै बाँस्कोटाले सबै सरकारी निकायहरुले सूचना अधिकारी राख्नुपर्ने बताए ।

सरकारले सूचनाको हकलाई अझ प्रभावकारी कार्यान्वयन गर्नका लागि २१ ओटै मन्त्रालयमा एक/एकजना सूचना अधिकारीको व्यवस्था गरेको छ भने देशभर २५ सयजना सूचना अधिकारीहरु रहेका छन् ।