२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

भक्तपुर, चैत २४ । भक्तपुरमा हुने ऐतिहासिक र साँस्कृतिक महत्वको बिस्केट जात्राको तयारी पूरा भएको छ  ।बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको अन्तरक्रियामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको र जात्रा सन्चालनमा देखिएको आर्थिक समस्या समाधानको प्रयास भइरहेको बताए ।जात्राको समयमा हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न भक्तपुर प्रहरीले विभिन्न…