Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


जग्गा अतिक्रमण गरी एमाओवादी नेताले घर बनाए (भिडियो)

रत्नप्रसाद आचार्य सुनसरी, चैत २३ । एकीकृत माओवादीका केन्द्रीय सदस्यसहितका कार्यकर्ताहरुले सुनसरीको धरान उपमहानगरपालिका बाँझगरा सामुदायिक वन क्षेत्रमा जग्गा अतिक्रमण गरी घर–टहरा बनाएका छन् ।स्थानीयहरुले एमाओवादीका नेताको प्रत्यक्ष संलग्नतामा वन क्षेत्रको जग्गा अतिक्रमण गरिएको भन्दै जग्गा खाली गराउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।एमाओवादीका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवो र स्थानीय कार्यकर्ता शिशिर राईलगायतले बाँझगरा सामुदायीक…