९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


भूकम्पपीडितलाइ सोलार सहयोग


0
Shares

गोरखा, चैत २० । गोरखाको उत्तरी क्षेत्रमा रहेको विही गाविस–९ ड्याङका भूकम्पपीडितहरुले सोलार बत्ती सँगै आर्थिक सहयोग प्राप्त गरेका छन् ।

एक्सन क्लिनिअर प्रिन्ज र किन्टरहिफे नेपालको संयुक्त सहयोगमा सो क्षेत्रका ४० घर–परिवार भूकम्पपीडितहरुलाई शनिबार पाँच हजार पाँच सय रुपैयाँ बराबरको सोलार बत्ती र जनही पाँच हजार नगद सहयोग गरिएको हो ।