२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


मधेसवादीलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेसमा आन्दोलनरत् पक्षलाई संवादमा आउन आग्रह गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले वार्ता र संवादमार्फत् सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गरे ।प्रधानमन्त्री ओलीले भने–‘लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन…