Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


डोटी जिप दुर्घटनाः पद्मकन्या क्याम्पसका तीन प्राध्यापकको मृत्यु

धनगढी, वैशाख १ । मंगलबार राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौंका तीन प्राध्यापकसहित ८ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवं डोटेली लोकसंस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा. जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ ।गुड्डी र…