
कञ्चनपुर, वैशाख १ । कञ्चनपुरको झलारीबाट दार्चुला जानका लागि बस चढेका ६५ वर्षीय जगत डांगाको गएराति बसभित्रै मृत्यु भएको छ ।
दार्चुला दत्तु–३ निवासी डांगाको ना४ख ५३३६ नम्बरको बसबाट यात्रा गर्दै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
मृत्यु भएका डांगा दमरोगी भएको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्