जनकपुर, वैशाख २ । मिथिलाञ्चल क्षेत्रमा विहीबार (आज) हर्षोल्लासकासाथ जुडशीतल पर्व मनाइएको छ ।नयाँवर्षको आगमनसँगै प्रत्येक वर्ष वैशाख २ गते एक–आपसमा हिलो दलेर जुडशीतल पर्व मनाइन्छ ।जुडशीतल पर्वमा घरका मुख्य व्यक्तिले आफ्ना परिवारका सदस्यलाई चिसो पानी टाउँकोमा राखेर आर्शिवाद दिने चलन छ ।यो पर्वका दिन पर्यावरणको संरक्षण गर्ने उद्देश्यले किसानहरुले आफ्नो खेतबारीमा रहेको रुख–बिरुवाको जरामा…