Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


बर्खेटार बस दुर्घटनाका मृतकका आफन्तद्धारा सडक अवरुद्ध

खोटाङ, वैशाख ३ । सदरमुकाम दिक्तेलबाट काठमाडौं जानेक्रममा मंगलबार यात्रुबस दुर्घटना भएर ज्यान गुमाएकी खोटाङको निर्मलीडाँडा–३ की विमला राईका आफन्तले उचित रातह माग गर्दै शुक्रबार दिक्तेल–चखेवाभन्ज्याङ सडक अवरुद्ध गराएका छन् ।मृतक परिवारलाई बीमाबापतको रकम तत्काल उपलब्ध गराइनुपर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने यातायात व्यवसायी र त्यसको नियमन नगर्ने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर दिक्तेल–चखेवाभन्ज्याङ सडक अवरुद्ध…