Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


नवजात शिशुको टाउकोमात्रै भेटियो

बुढाथोकीको शव मंगलबार नागार्जुन नगरपालिका पाँचधारास्थित सडककिनारामा फेलापरेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको वडा नम्बर–७ गंगाहिटीको खालीचौरमा नवजात शिशुको टाउको फेलापरेको पनि प्रहरीले जनाएको छ । दुबै घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।