Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

जेठ १६ गते दिउँसो ११ बजेतिर विराटनगर महानगरपालिका–१५ मा पार्किङ गरी राखेको को १८ प ६९४३ नम्बरको मोटरसाइकल हराएको भनी विराटनगर ५ बस्ने डम्बर यादवले इलाका प्रहरी कार्यालय रानीमा जानकारी दिएका थिए । जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय रानी तथा क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा बिराटनगर–१५ बस्ने १८ बर्षीय धर्मेन्द्र…