अञ्चल प्रहरी कार्यालय नेपालगन्जले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परी सार्वजनिक हुनेमा रुकुम, भूमेगाउँपालिका–३ घर भइ हाल दाङ, घोराही उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २९ वर्षीय अयन रोका, रुकुम, सोही ठाउँ घर भइ हाल दाङ, घोराही उपमहानगरपालिका–६ मै डेरा गरी बस्ने ३६ वर्षीय…