जिल्लाको गजुरी हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना६ख १३७ नम्बरको एलपी ट्रक बेनिघाटमा चेकजाँच गर्नेक्रममा चरेस फेलापरेको हो । प्रहरीले ट्रक चालक मकवानपुर, मनहरी गाउँपालिका–६ का कृष्णबहादुर राई र सहचालक मनहरी–६ कै आयुष लामालाई नियन्त्रणमा लिएको जनाइएको छ । माइक्रोबसको ठक्करबाट दुईजनाको मृत्युधादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेमा मंगलबार माइक्रोबसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं…