एमाले कार्यकर्तामाथि ‘माओवादी कार्यकर्ता’द्वारा खुर्पा प्रहार « Image Khabar


एमाले कार्यकर्तामाथि ‘माओवादी कार्यकर्ता’द्वारा खुर्पा प्रहार


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १८:५७

जन्तेढुंगा गाउँपालिका वडा नम्बर–२ वोपुङका सन्तोष राईमाथि सोही वडाका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईको समूहले खुर्पाले आक्रमण गरेको एमाले नेता यामकुमार राईले जानकारी दिएका छन् ।

घाइते राईलाई उपचारका लागि इलाका स्वास्थ्य कार्यालय लगिएको छ भने आरोपित शक्तिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्