
जन्तेढुंगा गाउँपालिका वडा नम्बर–२ वोपुङका सन्तोष राईमाथि सोही वडाका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईको समूहले खुर्पाले आक्रमण गरेको एमाले नेता यामकुमार राईले जानकारी दिएका छन् ।
घाइते राईलाई उपचारका लागि इलाका स्वास्थ्य कार्यालय लगिएको छ भने आरोपित शक्तिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्