नवजात शिशुको टाउकोमात्रै भेटियो « Image Khabar


नवजात शिशुको टाउकोमात्रै भेटियो


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १८:४६

बुढाथोकीको शव मंगलबार नागार्जुन नगरपालिका पाँचधारास्थित सडककिनारामा फेलापरेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौंको वडा नम्बर–७ गंगाहिटीको खालीचौरमा नवजात शिशुको टाउको फेलापरेको पनि प्रहरीले जनाएको छ ।

दुबै घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्