४८ हजार अमेरिकी डलरसहित एअरपोर्टबाट विदेशी महिला समातिइन् « Image Khabar


४८ हजार अमेरिकी डलरसहित एअरपोर्टबाट विदेशी महिला समातिइन्


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार २०:०७

राहदानी नम्बर ८७२५८९४५ बाहक स्वीडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाइ लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्