पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले ६ लाख ८० रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए । मण्डललाई सोमबार दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको…