Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक सिंह १० हजार घुस लिँदालिँदै पक्राउ

‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ’, कोइरालाले भने । रासस