Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


एक हजारको नक्कली नोटसहित पक्राउ परेका श्रेष्ठविरुद्ध मुद्दा दर्ता

गत शुक्रबार स्थानीयलाई दिएको हजारको नोट नक्कली भएको थाहा पाएपछि सोही दिन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले बताए । प्रनाउ प्रधानका अनुसार शुक्रबार घरैबाट पक्राउ परेका श्रेष्ठलाई अड्डासार गर्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर आइतबार मुद्दा दर्ता गरिएको हो । श्रेष्ठको साथमा भएको हजारको पाँचवटा नक्कली नोट प्रहरीले…