डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो । चिया पसलमा शंकास्पद अवस्थामा फेलापारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो । रासस