Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


खुकुरी प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । श्रीमतीको हत्या गर्ने बालकृष्णलाई पक्राउ…