Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


बसुन्धाराको जेब्राक्रसिङमै गाडीले हानेर शिक्षिका मार्ने चालक जेल चलान

चालक तामाङलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम यही असार १४ गते सवारी ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरिएको हो । चालक तामाङले गएको जेठ २२ गते बसुन्धराचोकमा बिहान ९.३० बजे रविना चौधरीको विद्यालय पढाउन जाँदै गर्दा जेब्राक्रसिङमा हानेर ज्यान लिएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं…