उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी विष्टलाई अज्ञात समूहले विहान ५ वजेको समयमा गोली चलाएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजार समेत लुटेर लगेको घाइते विष्टले जानकारी दिइन् । घाइते विष्टको विराटनगरस्थित विराटन नर्सीङ होममा उपचार भई रहेको छ । विष्टको…