चुनाव प्रचारको अन्तिम दिन भएकाले पनि आइतबार सबै दल प्रचारप्रसारमा सक्रिय थिए । सुनवल नगरपालिकामा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलहरुले दिउँसो चुनावी जुलुस र सभाको आयोजना गरेका थिए । सोही जुलुसमा भूमहीबाट सुनवलतर्फ माओवादी कार्यकर्तालाई लिएर जाँदै गरेको बसलाई लक्षित गरेर विष्फोट गराइएको हो । बम पुलको छेउमा राखिएको बताइएको छ । माओवादी केन्द्रका कार्यकर्ता…