उम्मेदवारी मनोनयन गर्न हिँंडेका काँग्रेस नेता अपहरित « Image Khabar


उम्मेदवारी मनोनयन गर्न हिँंडेका काँग्रेस नेता अपहरित


Imagekhabar
४ असार २०७४, आईतवार १३:४५

उम्मेद्वारी दर्ताका लागि खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक जाँदै गर्दा पतङ्वालाई चन्दका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

अरु ठाउँमा भने शान्तिपुर्ण ढंगले मनोनयन दर्ता एको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्