घुस लिँदालिँदै सुर्खेत मालपोतका कार्यालय प्रमुख आचार्य पक्राउ « Image Khabar


घुस लिँदालिँदै सुर्खेत मालपोतका कार्यालय प्रमुख आचार्य पक्राउ


Imagekhabar
१ असार २०७४, बिहीबार १९:१०

घरजग्गा कारोबारअन्तर्गत् जग्गा रोक्का र पास गर्ने काम गरिदिएबापत सेवाग्राहीसँग नगद ३० हजार रकम लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई बिहीबार पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्