२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


घुस लिँदालिँदै सुर्खेत मालपोतका कार्यालय प्रमुख आचार्य पक्राउ


0
Shares

घरजग्गा कारोबारअन्तर्गत् जग्गा रोक्का र पास गर्ने काम गरिदिएबापत सेवाग्राहीसँग नगद ३० हजार रकम लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई बिहीबार पक्राउ गरेको जनाइएको छ ।