पक्राउ परेका आठजनाको एक गिरोहबाट प्रहरीले उनीहरुका साथबाट १५०० थान लागुऔषध बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको वाफरगन्जका शिवकुमार निषाद, पोखरा बाझा पाटनका इन्द्रप्रसाद गुरुङ, नागढुंगाका दीपेन क्षेत्री, रानीपौवाका सम्राट् राणा, धादिङ खनियाबासका कल्याण तामाङ र एलिया तामाङ, तनहुँ शुक्ला गन्डकीका मेखबहादुर गुरुङ र स्याङ्जा पुतलीबजारका अजय शाही भएको प्रहरीले जनाएको छ । उनीहरु…