भाइसँग मिलेर पत्नीको हत्या ! • Image Khabar Image Khabar


भाइसँग मिलेर पत्नीको हत्या !


Imagekhabar
६ कार्तिक २०७४, सोमबार १३:१५

भाइसँग मिलेर पत्नीको हत्या !

गोवर्द्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए ।

सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनै जानकारी नदिएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्