ट्राफिक प्रहरीले अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन गर्नेहरु बढ्न सक्ने भन्दै राति विभिन्न चोकमा चेकिङ गरेको थियो । अन्य दिनको तुलनामा न्यू इयर इभमा दोब्बरभन्दा पनि बढी चालक मापसे कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानीका विभिन्न चोकमा गरिएको चेकजाँचका क्रममा २८४ चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाइएको अवस्थामा…