Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

पञ्चकन्या गाउँपालिका–५ साविक भद्रुटार–३ का ‘नौले’ भनिने सानुवीरे तामाङ जन्मनुभन्दा तीन वर्षअघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भइ कारागार चलान भएका हुन् । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा वि.सं. २०१८ साल चैत ६ गते जन्मिएका तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतको वि.सं. २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र…