जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलासले बिहीबार ७ घन्टा लगाएर उनीहरूको बयान सकेको हो । बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये २९ जना प्रहरीको नियन्त्रणमा छन् भने मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्याम खत्रीसहित ३४ जना फरार…