
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रांगणमा खाल्डो खनेर मदिरा नस्ट गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलकाअनुसार आपराधिक घटनामा ३० प्रतिशत मदिराका कारण हुने गरेको छ ।
कुहिएको अखाद्य वस्तु प्रयोग गरेर यस्ता घरेलु मदिरा बनाउने गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्