बासुदेव बर्मा/ईमेज: कपिलबस्तु बेशाख २५ । कपिलबस्तुमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका १ बिरपुर निवासी बलबहादुर बस्नेत र राजाराम बस्नेतलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्नै घरमा मादक पदार्थ सेवन गरी एकापसमा बिबाद गर्दै भरुवा बन्दुक देखाउँदा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । इजाजत बिना…