Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित पाँचजना पक्राउ

ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानुनविपरीत बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरुबाट प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको…