सुन तस्कारीकान्डमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश • Image Khabar Image Khabar


सुन तस्कारीकान्डमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १८:२३

सुन तस्कारीकान्डमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ११ दिनसम्म दुवैतर्फको थुनछेक बहस सुनेपछि मंगलबार यस्तो आदेश दिएको हो ।

थुनामा पठाइएकाहरुमा पूर्वडीआइजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्म रहेका छन् । उनीहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

प्रहरीजवान अमरबहादुर थापालाई साधारण तारेख र प्रहरी हवल्दार विष्णबहादुर खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि अदालतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्