Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


विदेशी मुद्रासहित एकजना पक्राउ

सोमबार दिउँसो झापाबाट काठमाडौं आउँदै गरेको ना५ख ७९३७ नम्बरको यात्रीबाहक बस नागढुंगामा चेकजाँच गर्दा ती मुद्रा फेलापरेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा झापा, अर्जुनधारा गाउँपालिका–८ का २७ वर्षीय दिनेश गिरी रहेका छन् । उनको साथबाट १५ लाख रुपैयाँ बराबरका विदेशी मुद्रा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । गिरीलाई थप…