३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बारा प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध र घरेलु मदिरा नस्ट


0
Shares

विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको चरेस, गाजा, इन्जेक्सन र घरेलु मदिरा आन्तरिक राजश्व र इलाका प्रशासनको रोहबरमा नस्ट गरिएको हो ।

प्रहरीले ७६ किलो ५०० ग्राम चरेस, ७ किलो गाजा, १२ सय ३५ लिटर घरेलु मदिरा र १३०० ‘पिस’ लागुऔषधको इन्जेक्सन नस्ट गरेको प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।