Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

प्रहरीका अनुसार २८ वर्षीया निमथोकी शेर्पालाई आइतबार उनकै श्रीमान पासाङ शेर्पाले कुटेका थिए । बेलुका ७ बजेतिर घरायसी वादविवाद हुँदा पासाङले निमथोकीलाई काठको मुडाले टाउकोमा प्रहार गरेको बताइएको छ । चोट लागेर गम्भिर घाइते निमथोकीलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमक ल्याइएकोमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ…